सरकारले दूधको मूल्य समायोजन गर्ने, प्रतिलिटर १० रूपैंयाँसम्म बढ्ने

सरकारले दूधको मूल्य समायोजन गर्ने तयारी गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रिय दुग्ध सहकारी सङ्घ लिमिटेडले दूधको लागत मूल्यसमेत नउठेको जनाउँदै मूल्यवृद्धिका लागि गरेको अनुरोधपछि अध्ययनका लागि समिति गठन गरिएको थियो । मन्त्रालयले समितिले दिएको रायसुझावसहितको प्रतिवेदनका आधारमा मूल्य समायोजन गर्न लागेको हो । प्रतिवेदनमा पशुलाई खुवाउने आहारा (दाना, चोक्कर, ढुटो, पिना, पराल…

Logo