बुधवार बुक क्लाेज गर्दै उन्नति सहकार्य लघुवित्त, ३० प्रतिशत बोनस सेयर वितरण गर्ने

उन्नति सहकार्य लघुवित्तको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन हाे । लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ १४ पुसमा बुक क्लाेज गर्दैछ । त्यसैले आजसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र बैंकको साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । बैंकले गत वर्षको नाफाबाट कम्पनीले ३० प्रतिशत बोनस सेयर वितरण गर्न २८ पुसमा सातौँ वार्षिक साधारण सभा…

Logo