नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले आज शुक्रबार ज्योति विकास बैंकको ११ प्रतिशत, एनएमबि लघुवित्तको २१.५० प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको १२.७० प्रतिशत सेयर मूल्य समायोजन भएको हो। समायोजनपछि ज्योतिको सेयर मूल्य ४०३ रुपैयाँ १५ पैसा कायम भएको छ। एनएमबिको १ हजार ५३ रुपैयाँ ५० पैसा र सूर्याको…