नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी शानदार इन्टेरियरसका साथ होण्डाको MMC एमेज २०२१ लाई नेपाली बजारमा लन्च गरेको छ। यस नयाँ एमेज २०२१ मा रहेको एड्भान्स LED प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको LED DRL's का साथै नयाँ एड्भान्स फ्रन्ट फग ल्याम्पले सबैको…