नाडामा ध्रुव थापाको निर्वाचन प्यानल घोषणा

‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ भन्ने नाराका साथ नेपालका विभिन्न स्थानमा रहेका अटो व्यवसायीहरुसँग ध्रुव थापाको प्यानलले आफ्नो छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गर्दै आज बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रममा अध्यक्ष पदका उमेद्वार ध्रुव थापाले आफ्नो टीममा रहेका सदस्यका उमेद्वारहरुको परिचय गराएका थिए । नाडाका वर्तमान सदस्य तथा…

Logo