काठमाडौं ल्याइएका खसीबोका बिक्री भएनन्, व्यापारीले परल मूल्य पनि उठाउन सकेनन् (भिडियाे)

काठमाडौं उपत्यकामा खसीबोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन्। कोरोनाको कारण व्यापार व्यवसाय कम भएको गुनासो गरेका हुन्। कोरोना महामारीले गर्दा कतिपयले रोजगारी नै गुमाएको अवस्था रहेको र कतिपय मानिसहरु गाउँमा दशैँ मनाउन गएकाले काठमाडौंमा खसीबोका व्यापार कम भएको बताएका छन्।   खसीबोकाको व्यापारमा काठमाडौंका स्थानीय व्यापारीहरुको राम्रो व्यापार भएपनि बाहिरबाट खसीबोका लिएर आउने…

Logo