गण्डकी प्रदेशले बनायो एकै वर्ष ११५ झोलुंगे पुल, हालसम्म कति बने ?

बागलुङलाई झोलुंगे पुलको जिल्ला भनेर चिनिन्छ। पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने ५ सय ६७ मिटर लम्बाइको झोलुंगे पुल दक्षिण एसियामै लामो दावी गरिएको छ। आकर्षक डिजाइन र लम्बाईका हिसाबले यहाँका पुलहरूमा प्रतिस्पर्धा छ। गण्डकी प्रदेशमा हालसम्म एक हजार आठ सय ४५ वाट झोलुंगे पुल निर्माण भइसकेका छन्। जसमध्ये बागलुङमा सबैभन्दा धेरै चार…

Logo