प्रि ओपन सेसनमा नेप्से थोरै अंकले बढ्यो

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ।  आजको यस सेसनमा नेप्से परिसूचक शून्य दशमलव १८ अंकले बढेको हो। यस वृद्धिसँगै सूचक दुई हजार पाँच सय ८८ दशमलव २४ विन्दुमा आइपुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स शून्य दशमलव १६ अंकले घटेको छ। १३ कम्पनीको ९२४ कित्ता सेयर खरिद बिक्री भएको…

Logo