यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले बुधबारको विदेशी मुद्रा बिक्री विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार बुधबार १ अमेरिकी डलरको खरिददर १२० दशमलव २५ रुपैयाँ र बिक्रीदर १२० दशमलव ८५ रुपैयाँ रहेको जनाएको छ। युरोपियन युरो एकको खरिद मूल्य १४० रुपैयाँ २१ पैसा र बिक्री मूल्य १४० रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर भाउ १ को खरिद मूल्य ९७ दशमलव…

Logo