प्रि-ओपन सेसनमा सामान्य अंकले नेप्से उकालो

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले बढेको छ। यस सेसनमा सूचक दुई हजार ५७३.०५ विन्दुमा आइपुगेको छ। बुधबार नेप्से ६० दशमलव ५६ अकंले बढेर दुई हजार ५७१ दशमलव ६६ विन्दुमा बन्द भएको थियो। बिहीबारकाे यस सेसनमा १६ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। बिहीबारको सेसनमा…

Logo