रौतहट । मधेश प्रदेशको प्रमुख अन्न भण्डार मानिने रौतहट जिल्लामा यस वर्ष धान उत्पादनमा भारी गिरावट आएको छ । कृषि ज्ञान केन्द्र रौतहटको पछिल्लो तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष २१ हजार ५७८ मेट्रिक टन कम धान उत्पादन भएको हो। कृषि ज्ञान केन्द्र गौरका सूचना अधिकारी सरोज मण्डलका अनुसार गत वर्ष जिल्लामा १ लाख…