लगानी बोर्ड बैठकद्वारा करिब ७३ अर्ब बराबरको लगानीका लागि स्वीकृति

लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा लगानी बोर्डको ४८औं बैठक आज सम्पन्न भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्ड बैठकले दुईवटा जलविद्युत परियोजनको निर्माण तथा विकास गर्न करिब ७३ अर्ब बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति दिएको छ। लगानी स्वीकृति हुनेमा करिब १० अर्ब ५ करोट लगानीको दोलखा जिल्लामा अवस्थित ५६…

Logo