नेप्से परिसूचक ३२.५१ अंकले गिरावट

बुधबार ५० अंकले उकालो लागेको शेयर बजार बिहीबार गिरावट आएको छ। साताको अन्तिम कारोबारको दिन आज नेप्से परिसूचक ३२.५१ अंकले घटेर २ हजार ६३३ अंकमा झरेको छ।  भदौ २ गते अगाडि नेप्से परिसूचकले ऐतिहासिक रेकर्ड बनाएको थियो । जुन दिन बजार बन्द हुँदा ३ हजार १९८ अंकमा पुगेको थियो । भदौ २ गतेदेखि आजसम्म नेप्से…

Logo