साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज दुई सयले बढेको हो। गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार तीन सयले बढेको थियो। मंगलबार तीन सयले घटेको थियो भने बुधबार एक सयले घट्यो। यस्तै बिहीबार दुई सयले घटेको थियो। शुक्रबार ९ सयले बढेको थियो। आज छापावाला सुनको प्रतितोला ८९ हजार ८००…