भाडा नबढेको भन्दै यातायात व्यवसायीले बन्द गरे सार्वजनिक बस, विहानैदेखि यात्रुलाई सास्ती

काठमाडौं उपत्यकाभित्र चल्ने अधिकांश सार्वजनिक यातायातका सवारी साधनहरु व्यवसायीहरुले आज सडकमा तेर्स्याएका छन्। प्रदेश सरकारलाई बारम्बार भाडा समायोजन गर्न आग्रह गर्दा संघीय सरकारले बढाएको भाडासमेत लागू नगरेको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघको आव्हानमा काठमाडौं उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारीको सेवा बन्द गराएका छन्। यता नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघसँग आवद्ध सवारी साधन भने चलिरहेका…

Logo