पाँच सयले बढ्यो सुनको मूल्य, कति छ आज?

साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज पाँचसयले बढेकाे हाे। सुन आइतबार दुई सयले बढेको थियो भने सोमबार स्थिर थियो। गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार तीन सयले बढेको थियो। मंगलबार तीन सयले घटेको थियो भने बुधबार एक सयले घट्यो। यस्तै बिहीबार दुई सयले घटेको थियो। शुक्रबार ९ सयले बढेको…

Logo