चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य रकम) अभाव देखिएको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेको छ। राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गरेर कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो ९० प्रतिशत कायम गरेको छ। मौद्रिक नीतिअघि सीसीडी रेसियो ८५ प्रतिशत रहेको थियो । मौद्रिक नीतिमा…