उर्लाबारी उद्योग वाणिज्य संघको नेतृत्वमा पहिलोपटक प्रगतिशील समूहको बहुमत

उर्लाबारी उद्योग वाणिज्य संघको अध्यक्षमा एमाले निकट पुराना व्यवसायी शेरबहादुर भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसको पकड रहेको संघमा पहिलो पटक एमालेका उमेद्वार नेतृत्वमा पुगेका हुन्। कांग्रेसभित्रकै अन्तरघातले लोकतान्त्रिक समूहका तारामान सिरेङ लिम्बू पराजित हुनु परेको बताइएको छ। प्रगतिशील साझा प्यालनबाट उम्मेद्वार बनेका लिम्बुभन्दा १ सय ५९ मत बढी ल्याएर विजयी भएका हुन्। भण्डारीले ७८९…

Logo