निफ्राले शेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश दिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पहिलो पटक लाभांश घोषणा गरेको छ।  २० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले आफ्ना शेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। पूर्वाधार क्षेत्रमा लगानी गर्नका लागि स्थापना भएको बैंकले गत वर्ष ८ अर्ब रुपैयाँ सर्वसाधारणलाई शेयर बिक्री गरेको छ।  कम्पनीले गत वर्ष सम्मको सञ्चिति मुनाफाबाट लाभांश बाँड्ने प्रस्ताव…

Logo