एक्सेल डेभलपमेन्ट बैंकको ३३ हजार ३६३ कित्ता हकप्रद सेयर आउँदै

एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले १०ः ३ को अनुपातमा २४ लाख ३३ हजार ३६३ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अंकित मुल्यमा उक्त सेयर जारी गर्न लागेको हो । यस हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।  यस हकप्रद सेयरमा कात्तिक १४…

Logo