साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज ९ सयले बढेको हो। आइतबार स्थिर थियो भने सोमबार २ सयले घटेको थियो। मंगलबार ३ सयले बढेको थियो। गत हप्ता आइतबार ४ सयले घटेको थियो। सोमबार ३ सयले बढेको थियो भने मंगलबार स्थिर रहेको थियो। बुधबार ६ सयले बढेको सुन बिहीबार ७ सयले…