जनश्रमदानबाट पञ्चकन्या मन्दिर पुनर्निर्माण

भोजपुर। पौवादुङमा गाउँपालिकामा अवस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या देवी मन्दिरको संरक्षण, विकास तथा पुनर्निर्माणका लागि सहयोग जुट्न थालेको छ । पवित्र धार्मिक स्थलका रूपमा परिचित च्याङ्ग्रे पोखरी क्षेत्रलाई व्यवस्थित तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले हाल विभिन्न पूर्वाधार तथा पुनर्निर्माणका काम तीव्र गतिमा अघि बढिरहेको गाउँपालिकाले जनाएको छ। यस क्षेत्रमा पोखरी संरक्षण, धार्मिक संरचनाको…

Logo