मासिक ६ हजार किस्तामै एथर इलेक्ट्रिक स्कुटर पाइने

काठमाडौं । इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरले स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि सजिलो फाइनान्स योजना ल्याएको छ । यसअन्तर्गत ग्राहकले झन्झटिलो कागजी प्रक्रिया बिना नै केवल मान्य परिचयपत्रको आधारमा एथर स्कुटर खरिद गर्न सक्ने भएका छन् । मासिक ६ हजार ५८ रुपैयाँबाट सुरु हुने मासिक किस्तामा ग्राहकले एथरको प्रिमियम इलेक्ट्रिक स्कुटर आफ्नो बनाउन सक्ने कम्पनीको…

Logo