रोहित पौडेलले जितेको जेको जे५ को २५ प्रतिशत उपहार कर एसपीजी अटोमोबाइल्सले नै बेहोर्ने

काठमाडौं । नेपाल प्रिमियम लिग सिजन २ को समापनसँगै नेपालका लागि ओमोडा र जेको गाडीहरूको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलका लागि एक महत्वपूर्ण सहयोगको घोषणा गरेको छ। एनपीएल सिजन २ मा 'इलेक्ट्रिफाइङ प्लेयर अफ द टूर्नामेन्ट' घोषित भएका रोहित पौडेललाई पुरस्कार स्वरूप प्रदान गरिएको जेको जे५ इलेक्ट्रिक एसयुभीको भव्य…

Logo