सुनको मूल्य घट्यो, चाँदी स्थिर

काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य सामान्यरुपमा घटेको छ । आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला १ सय रुपैयाँले घटेको थियो । मंगलबार पनि सुन प्रतितोला १ सय रुपैयाँले नै घटेको छ ।गत हप्ता आइतबार २ सयले घटेको थियो । सोमबार १ सयले घटेको थियो । मंगलबार १ हजार ५ सयले बढेर प्रतितोला ९४ हजार…

Logo