काठमाडौं ।कृषि प्रधान देश नेपालमा करिब ६५ प्रतिशत नेपाली कृषि पेशामा निर्भर छन् । देशको कुल गार्हस्थ उत्पादनमा ३० प्रतिशतभन्दा बढी योगदान तिनै किसानहरुको छ ।नेपालीलाई आत्मनिर्भर बनाउने पहिलो माध्यम भनेको नै कृषि क्षेत्र हो । यहाँ मिहेनत र पसिना बगाउनेहरुले आफ्नो आर्थिक जीवनलाई माथि उठाउन सफल पनि बन्दै गएका छन् । अझ पछिल्लो विश्वव्यापी…