सवारी साधनमा लाग्दै आएको जोर-बिजोर प्रणाली भोलिबाट हट्ने

काठमाडौं ।काठमाडौं उपत्यकामा लागू भएको जोर-बिजोर प्रणाली शुक्रबारबाट हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले भोलिबाट जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो ।यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफलपछि उपत्यकाभित्रको जोर-बिजोर प्रणाली हटाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । लामो समयको लकडाउन र निषेधाज्ञापछि सवारी…

Logo