उखु किसानको आन्दोलनमा पुगे उद्योग मन्त्री, कांग्रेस वरिष्ठ नेता पौडेलको पनि साथ

काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्दोलनरत उखु किसानको बक्यौता रकम १२ दिन भित्र दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।शुक्रबार माइतीघर मण्डलामा पुगेर आन्दोलनरत किसानहरुलाई बक्यौता रकम भुक्तानी गराउने जिम्मेवारी सरकारको भएकाले अबको १०÷१२ दिनभित्र सम्पूर्ण रकम भुक्तानी गराईसक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्री भट्टले उखु किसानको बक्यौता रकम उद्योगबाट दिने प्रक्रिया…

Logo