भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिंदासम्म उखु किसानले आन्दोलन जारी राख्ने

काठमाडौं ।चिनी मिलबाट आफूहरुले पाउनु पर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिंदासम्म आन्दोलन जारी राख्ने उखु किसानहरुले बताएका छन् ।उखुको बक्यौता रकम नपाएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उखु किसानहरुले चिनी मिल सञ्चालकबाट बक्यौता रकम भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् ।सरकारसँग आज दिउसो २ बजे छलफल हुन लागेको र किसानहरुले…

Logo