काठमाडौं ।कोभिड १९ महामारीका कारण पेशा, व्यवसायमा समस्या भोगेका व्यवसायीहरु एकताबद्ध भएर आन्दोलनको घोषणा गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउन घोषणा पछि पेशा, व्यवसाय, धरासायी भएको र राज्यले सेवामुलक तथा विभिन्न उद्योग, व्यवसायको समस्या समाधान गर्न उदासिन भएको भन्दै ७ दिनको अल्टिमेटम दिएर आन्दोलनको घोषणा गरेका हुन् ।सार्वजनिक यातायात व्यवसायी, पर्यटनसँग…