काठमाडौं ।कोरोना भाइरसको महामारीका कारण विगत लामो समयदेखि पाँचतारे होटलहरु बन्द रहेका छन् । यसरी होटल बन्द हुँदा आर्थिक संकट परेको भन्दै होटलहरुले धमाधम ४० प्रतिशत कर्मचारीहरुलाई बिदा गर्न थालेका छन् ।केही दिन अगाडि नै पाँचतारे होटलहरुको सञ्चालक समितिको बैठक बसेर कोरोना महामारीका कारणले ८ महिनासम्म होटल बन्द भएको तथा कोरोना प्रभाव नेपालमा पाँच वर्षसम्म…