यसरी ठडिंदैछ धरहरा, पुनर्निर्माणकाे काम २० तला सकियो (भिडियाेसहित)

काठमाडौं ।०७२ सालको भूकम्पबाट पूर्णरुपमा क्षति भएको धरहराको २० औं तलाको पुनर्निर्माणको काम सम्पन्न भएको छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २० औं तलाको पुनर्निर्माण गर्ने काम सम्पन्न भएको बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले २० औं तलामा बन्ने बारदली बनाउने काम भइरहेको बताए ।यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् ।…

Logo