पायोनियर मोटो कर्पद्वारा क्रिसमस नयाँ वर्षमा ‘जीकर एक्स’ अफर धमाका

काठमाडौं। नेपालका लागि अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्रा.लि.ले क्रिसमस र नयाँ वर्षको अवसरमा “जीकर एक्स नाउ ओर नेभर” अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत, सामान्य मूल्य रु ८४,९९,००० रहेको जीकर अब रु ६४,९९,००० मा खरिद गर्न सकिनेछ। एसयुभी भोल्भो आइएक्स३० सँग साझेदारीमा विकसित जीएमए२ प्लेटफर्ममा निर्माण गरिएको छ। यसका विशेषताहरुमा २०० किलोवाट मोटर,…

Logo