काठमाडौं । नाडा आटोमोबाइल एशोसिएसन नेपाल (नाडा)को साधारण सभा फेरि रोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नाडालाई महासंघमा लैजाने प्रस्तावसहित आज पुस ९ गते बोलाइएको साधारण सभा विधान बमोजिम नभएको भन्दै तत्काल रोक्न पत्रचार गरेको हो । साधारण सभाको प्रस्तावनै नाडालाई महासंघमा लैजाने एजेन्डा मात्र रहेकोले सो प्रस्ताव कानुन सम्मत नभएको हुँदा सो सम्बन्धि…