नयाँ वर्ष–क्रिसमसको अवसरमा पायोनियर मोटोको ‘निसान म्याग्नाइट महा धमाका’ अफर

काठमाडौँ। नेपालका लागि निसान सवारी साधनको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा. लि. ले नयाँ वर्ष र क्रिसमसको अवसरमा विशेष “निसान म्याग्नाइट महा धमाका” अभियान सार्वजनिक गरेको छ । यस सीमित अवधिको अफर अन्तर्गत ग्राहकहरूलाई रु १ लाख नगद छुट, पुरानो गाडी एक्सचेन्ज गर्दा रु १ लाख बोनस, ३ वर्ष निःशुल्क सर्भिस र वारेन्टी, १…

Logo