काठमाडाैं । आम मानिसलाई बैंकिङ कारोबारमा बानी बसाउँदै लैजानुपर्ने समय । आर्थिक उपार्जन गर्न उद्यमशिलताको विकास गर्नुपर्ने धारणा जगाउनुपर्ने समय । अनि कमाउनुका साथै जोगाउन पनि प्रेरित गर्नुपर्ने समय । यस्तै समयमा पोखरामा खुल्छ क्षेत्रीयस्तरको सांग्रिला डेभलपमेन्ट बैंक । त्यसअघि नै नेपालगञ्जलाई आधार बनाएर कारोबार थालेको हुन्छ बागेश्वरी विकास बैंकले । आ–आफ्नो क्षेत्रमा आम नागरिकको…