‘लकडाउनले २२.५ प्रतिशत मजदूरले रोजगार गुमाए’ : राष्ट्र बैंक

काठमाडौं ।सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनका कारण उद्योग व्यवसाय बन्द हुँदा २२.५ प्रतिशत मजदूरले रोजगारी गुमाएका छन् ।नेपालल राष्ट्र बैंकले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असर सम्बिन्ध गरेको सर्वेक्षणले २२.५ प्रतिशत कामदारले रोजगार गुमाएको र १८.२ प्रतिशत कामदारले तलब कटौती भएको देखाएको छ।सबैभन्दा धेरै कर्मचारी कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट…

Logo