१० लाख युनिट बिक्री गर्दै बीवाईडी डल्फिनले नयाँ कीर्तिमान कायम

काठमाडौं । बीवाईडीको लोकप्रिय ह्याचब्याक कार डल्फिनले १० लाख युनिट बिक्री पार गर्दै महत्वपूर्ण माइलस्टोन हासिल गरेको छ । सन् २०२१ अगष्टमा लन्च भएको यो मोडेलले छोटो समयमै प्रिमियम विद्युतीय ह्याचब्याक सेग्मेन्टमा बलियोस्थान बनाउन सफल भएको हो । चार वर्षमै १० लाख युनिट बिक्री गर्न सफल डल्फिन बीवाईडीका मोडेलहरू मध्ये छोटो समयमै सर्वाधिक बिक्री हुने…

Logo