काठमाडौं । काठमाडौंको वाफलमा सुजुकी रिटेल आउटलेट खुलेको छ । सुजुकी जेन्युइन पार्ट्सको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्र्तगतको डिलर एभ मोर्टसले आफ्नो सीआरओ अर्थात सर्टिफाइड रिटेल आउटलेट खोलेको हो । काठमाडौंमा एक कार्यक्रमकाबीच सुजुकी जेन्युइन पार्ट्सको नेपालका लागि आधिकारिक वितरक सीजी होल्डिङ्सका डीजीएम श्यामबहादुर श्रेष्ठले आउटलेटको उद्घाटन गरे । वाफलमा माँ सन्तोषी आउटलेट खुलेको हो…