काठमाडौँगत मंगलबार देखि राजधानीको भृकुटीमण्डपमा सञ्चालित सवारीसाधनको कुम्भ मेला ‘नाडा अटो सो–२०१८’ मा अवलोकनकर्ताको भीड लागेको छ । मेला सुरु भएको चौथो दिन शुक्रबार साँझसम्म करिब ४० हजारले अवलोकन गरेको मेला आयोजक संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ ।नाडा अटोमोबाइल एसोसिएसनका सचिव एवं नाडा आटो सो–२०१८ का प्रचारप्रसार समिति सभापति अनुप बरालले मेला…