नेपाली कामदार मलेसिया जान रोकिँदा नेपाल भन्दा मलेसिया नै चिन्तामा

काठमाडौंनेपालले मलेसियातर्फ कामदार पठाउन रोक्दा त्यहाँको उद्योग व्यवसायमा कामदार अभाव हुन सक्ने जनाउँदै मलेसिया सरकारले चिन्ता जनाएको छ । मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरनले नेपाली युवालाई सहजरूपमा मलेसिया आउने वातावरण बनाउन गृहकार्य सुरु गरेका छन् ।मलेसियाली सञ्चारमाध्यमहरूले जनाए अनुसार नेपाली कामदारलाई मलेसिया जान रोक लगाइएको सम्बन्धमा नेपाल भन्दा मलेसिया सरकार धेरै चिन्तित देखिएको छ ।…

Logo