काठमाडौंविगत दुई महिना भन्दा वढी समय देखि रोकिएको मलेसियामा वैदेशिक रोजगारी खोल्नु अघि नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्नुपर्ने माग गरिएको छ ।सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले राजधानीमा पत्रकार सम्मेलन गरि यस्तो माग गरेको हो । सञ्जालले द्विपक्षीय श्रम सम्झौता गरेर मात्र मलेसियाको वैदेशिक रोजगारी सुचारु गर्न माग गरेको छ । मलेसिया जाने कामदारसँग चर्को…