काठमाडौं, १, कात्तिक टक्सार विभागका कर्मचारीलाई आजभोलि भ्याईनभ्याई छ। उनीहरूलाई बोल्ने फुर्सद पनि छैन। किनकि तिहारका लागि असर्फी किन्नेको घुइँचो लागेको छ। तिहारमा मात्रै असर्फी छपाइ गर्ने विभागले लाइनमा बस्ने सर्वसाधारणलाई असर्फी विक्री गर्ने गरेको छ। विभागले १० ग्रामको चाँदी र १०, ५ र २ ग्रामको सुनको असर्फी छापेर विक्री गर्ने गरेको छ। ‘हामीलाई अहिले…