माटोरहित पट फ्लावरको कारोबार सुरु

काठमाडौँ, २७, असोज माटोरहित पट फ्लावरको कारोबार उपत्यकामा सुरु भएको छ । ललितपुरको जावलाखेल मैदानमा जारी पुष्प मेलामा उक्त कारोबार सुरु गरिएको हो । मेलामा अबलोकनकर्ताको मुख्य आकर्षण बनेको बागमती फ्लोराको स्टलमा रोज, कार्नेशन, हाइबिसकस, भर्बेना, पिटुनिया, इम्पपेसन्स लगायतका फूलहरु पट फ्लावरमा उपलब्ध रहेको बागमती फ्लोरा प्रालि प्रबन्ध निर्देशक संजिब कार्कीले बताए । फ्लोरा प्रालिले…

Logo