स्मार्ट सेलको दशैं तिहार अफर

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ४ असोज ।स्मार्ट सेलले दशैं तिहारको अवसर पारेर भ्वाइस, डाटा र एसएमएसमा आकर्षक आधा दर्जन अफर ल्याएको छ । सोमबारदेखि नै ग्राहकलाई नयाँ सिम किन्दा, एमएमएस गर्दा तथा डाटा प्रयोग गर्दा यी अफर लागू भइसकेको स्मार्टले जनाएको छ ।नयाँ सिम कार्ड किनेर गरिने पहिलो रिचार्जमा ग्राहकलाई स्मार्टदेखि स्मार्टमा कल गर्दा प्रति…

Logo