केन्द्रबिन्दु सम्बाददाताकाठमाडौँ, २९ भदौ । पोखरा फाइनान्सको एफपीओ भर्ने सबैले १० कित्ता पाएका छन् । सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलको कार्यालयमा भएको एफपिओ वितरण कार्यक्रममा योग्य आवेदक ४६ हजार ६८३ जना सबै लगानीकर्ताले १० देखि ३१ कित्तासम्म सेयर हात पारेका छन ।१० कित्तासम्म आवेदेन दिने १४ हजार ९६८ जना सबै आवेदकले १० कित्ता पाएका छन। त्यस्तै…