काठमाडौं, ११ भदौ, आईएमईले आगामी दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमई छक्का–पञ्जा अफर सार्वजनिक गरेको छ । भदौ १२ गतेदेखि मंसिर ३ गतेसम्म संचालन हुने यो कार्यक्रममा स्वदेश र विदेश बसेका ब्यक्तिहरु सहभागी हुन सक्नेछन् ।योजना अवधिभर दैनिक लक्की ड्र बाट ६० जनालाई १ सय रुपैंया बराबरको आईएमई पे क्यास, हरेक १५/ १५ दिनमा…