बैंक खाता खोल्न किन चाहिन्छ बत्ती र पानीको बिल

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २२ साउन ।बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा ग्राहकको पहिचान सहज हुने भन्दै बत्ती तथा पानीको बिल माग्ने गरेका छन् तर यो अनिवार्य नै भने होइन ।नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणअन्तर्गत आफ्ना ग्राहक पहिचानका लागि यो व्यवस्था गरेको हो । ग्राहक बसोबास गर्ने स्थानका लागि बत्ती र पानीको बिल माग्ने गरेको…

Logo