केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १ भदौ ।भाद्र १ गते देखि देखि दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बृद्धी भएको छ । आज देखि दुग्ध विकास संस्थान र निजी डेरीको दूधको मूल्य प्रतिलिटर ७० रुपैयाँ हुनेछ।दुग्ध विकास बोर्डले दूधको मूल्य ६ रुपैयाँ बढाउन स्वीकृति दिए लगतै बिहीबारदेखि नयाँ मूल्य कायम भएको हो। एक प्याकेट आधा लिटर दूधको…