काठमाडौं । नेपालका लागि हिरोको आधिकारिक वितरक सीजी मोटर्सले आगामी जेठ ६ गतेदेखि काठमाडौंको भृकुटी मण्डपमा ‘हिरो अपग्रेड जात्रा’ आयोजना गर्ने भएको छ। जेठ ११ गतेसम्म चल्ने यस प्रदर्शनी तथा मेलामा ग्राहकहरूले आफ्ना पुराना सवारी साधनलाई साटेर हिरोका अत्याधुनिक मोटरसाइकल र स्कुटरसँग अपग्रेड गर्ने विशेष अवसर पाउनेछन्। ६ दिनसम्म चल्ने यस अभियानको मुख्य आकर्षणको रूपमा…